ताजा अपडेट »

टिकटकमा देखिए प्रधानमन्त्री ओली

सोमबार, १५ मंसिर २०७७, १३ : ३९
6 Shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा एकाउन्ट खोलेका छन् । आइतबार खोलेको उनको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ।

एकाउन्टमा एउटा भिडिओ अपलोड गरिएको छ । जुन भिडियोको भ्युज एक लाख १४ हजार बढी पुगिसकेको छ। १ सय ७७ कमेन्ट, झण्डै ८ हजार बढी लाइक पाइसकेको छ ।

एकाउन्टलाई एक हजार ३ सय २ जनाले फ्लो गरिसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।