Mar 20, 2023
बुटवल । रुपन्देहीमा बुधबार एक जनाले आत्महत्या गरेका छन् । जिल्लाको तिलोत्तमा नगरपालिका– ७ भलवाडी बस्ने १९ वर्षीय अविवाहित बिमल अधिकारीले आफ्नै घरको सुत्ने कोठाको सिलिङ पङ्खामा झूण्डीएर आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
१ श्रावण २०७९
४ पुष २०७८
१७ असार २०७८
प्रतिकृया दिनुहोस्