ताजा अपडेट »

जंगी अड्डामा कार्यरत एक सिपाहीले गोली हानेर गरे आत्महत्या

आइतबार, १४ भदौ २०७७, १२ : ३२
4 Shares

काठमाडौं । जंगी अड्डामा कार्यरत एक सैनिकले आत्महत्या गरेका छन् । नेपाली सेनाका अनुसार भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आफूले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् ।

तनहुँ जिल्लाको रानीपोखरी घर भएका सिपाहीको शव पोष्टमार्टम गर्न त्रि.वि. शिक्षण अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान शुरु गरिएको सेनाका एक उच्च अधिकृतले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।