ताजा अपडेट »

१५ वर्षीय बालिकासहित बुटवलमा दुईजनाले गरे आत्महत्या

शुक्रबार, ०५ भदौ २०७७, १३ : ३९
4 Shares

बुटवल । रुपन्देहीमा बिहीबार दुईजनाले झुण्डीएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा जिल्लाको बुटवल उपमहानगरपालिका-१२, तामनगरकी ५७ वर्षीय दिलमाया पुनले आफ्नै घरदेखि नजिकै रहेको सिमलको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै बुटवल उपमहानगर-११, मा डेरा गरि बस्ने राजुनेपालीकि अन्दाजी १५ वर्षीया छोरीले बाख्राको खोरको बलोमा झण्डिएर आत्महत्या गरेकी हुन् । गुल्मीको छत्रकोट गाउँपालिका २ हुगाँ घर भएकी उनी परिवार बुटवल बस्दै आएको प्रहरीले जनाएको छ । उनको नाम भने खुलाईएको छैन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।