२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

पाल्पा । कोरोना भाइरसमुक्त भएर घर फर्किएका पाल्पाका एक युवाले आत्महत्या गरेका छन् । रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवकले कोरोना जितेरै फर्किएकै दिन सोमबार बेलुकी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट फर्किएर स्थानिय जनहित भगवती माविको क्वरेण्टीनमा बसेका युवामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज उपचार गरिएको थियो । नेपाल आएर क्वारेन्टाइन र अस्पतालमा झण्डै एक महिना बिताएका ती युवा सोमबार भाइरसलाई जित्दै डिस्चार्ज भएका थिए । सोमबार राति नै उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान गरिरहेका छन् ।

पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ । सङ्क्रमितमध्ये ४७ जना उपचारपछि निको भएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने रुस्दीमाथि हमलाः इरानी पत्रिका लेख्छ- शत्रुको घाँटी च्यात्ने हातलाई चुम्बन गर्नुपर्छ