ताजा अपडेट »

अर्घाखाँचीमा क्वारेन्टाइनमा आत्महत्या गर्ने व्यक्तिमा कोरोना 'पोजेटिभ'

बुधबार, ०३ असार २०७७, १८ : ५०
6 Shares

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगाको क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शितगंगा नगरपालिका-५, गल्दाका ४५ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए । आरडिटी परीक्षणमा पोजेटिभ देखिएका उनले गएराती क्वारेन्टाइन नजिकको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।