ताजा अपडेट »

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने

शुक्रबार, ०२ जेठ २०७७, १९ : ०४
10 Shares

काठमाडौं । राष्ट्रपति विद्यादवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेकी छन् ।

सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने बताएकी हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।