७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

बुटवल । पप तथा आधुनिक गायक सौगात सायरको नयाँ गीत ‘तिर्खा मेट्यो’ सार्वजनिक भएको छ । डान्सिङ्ग भर्जनको उक्त गीतमा गायक सौगातको स्वर, लय र संगीत रहेको छ । प्राय भावुक गीत गाउने गायक सायरको यो भने झुमेर नाच्ने डान्सिङ गीत रहेको उनले बताए ।

हालै अफिसियल यूट्यूबमार्फत सार्वजनिक भएको उक्त गीतबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको उनले बताए । रोमान्टिक गीतको म्यूजिक भिडियोमा अभिषेक आले मगर र स्नेहा थापाको मूख्य अभिनय रहेको छ । नजलाउ व्यर्थै छाती…, तिमी फुल्यौं कतै, म फुुले कतैं …’ , इतिहासको कुनै एक पानामा …, प्रियसी…लगाएत चर्चित तथा सफल गीत गायका गायक सौगात सायर युवा पुस्ताका चर्चित गायक हुन् । पछिल्लो समयमा विभिन्न सांस्कृतिक कार्यक्रममा व्यस्त उनको नयाँ गीतले पनि धेरै मन जित्ने विश्वास व्यक्त गरे ।

प्रदेश ५ को बुटवलमा रहेर निरन्तर सांगितिक यात्रालाई अघि बढाएका सौगात गायनसँगै लय र संगीतमा पनि दख्खल राख्दछन् । भिडियोमा सौगातको ‘ तिर्खा मेट्यो …

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने