ताजा अपडेट »

अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा (लाइभ)

सोमबार, १२ फागुन २०७६, १३ : २७
8 Shares

फागुन १२,
बुटवल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दुई दिवसीय भ्रमणका क्रममा भारत आइपुगेका छन् ।सोमबार बिहान राष्ट्रपति ट्रम्प गुजरातको अहमदाबाद विमानस्थलमा ओर्लिएका हुन् । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमा स्वागत गरेका थिए ।

https://youtu.be/6vvjyRi-kLM
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।