ताजा अपडेट »

दुर्गा प्रसाईँ भारतमा पक्राउ, काठमाडौँ ल्याइँदै

विहीबार, २८ चैत्र २०८१, २१ : १९
204 Shares
file photo
विहीबार, २८ चैत्र २०८१
204 Shares

काठमाडौँ । तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्।

भारतको आसाम राज्यमा उनी पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार, उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ।

प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो। उनी फरार भएपछि पनि दुईवटा भिडिओ सामाजिक सञ्जालमा अपलोड गरेका थिए।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।