ताजा अपडेट »

काठमाडौँमा रविको आजको बयान सकियो

शुक्रबार, १४ मंसिर २०८१, १६ : ११
50 Shares
शुक्रबार, १४ मंसिर २०८१
50 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालयमा आजको बयान सकिएको छ । आइतबार बयानलाई निरन्तरता दिइने सरकारी वकिलको कार्यांलय भद्रकालीका प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार आइतबार बयान सक्ने तयारी छ । आजको बयानपछि रविलाई सरकारी वकिल कार्यालयको अन्डरग्राउन्डबाट सुटुक्क निकालिएको थियो । बाहिर रास्वपा कार्यकर्ताहरु भेला भए पनि उनीहरूले रविको अनुहार देख्न पाएनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।