ताजा अपडेट »

‘तिहारको महोत्सव, फूलको उत्सव’ दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१ (फाेटाेफिचर)

शुक्रबार, ०९ कार्तिक २०८१, १७ : ०१
130 Shares
शुक्रबार, ०९ कार्तिक २०८१
130 Shares

काठमाडौं । नर्सरी व्यवसायी संघको आयोजनामा ‘तिहार फ्लोरा एक्स्पो २०८१’ सुरू भएको छ । शुक्रबारदेखी सुरू भएकाे एक्स्पो कार्तिक १३ गतेसम्म ‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने नाराका साथ सुरू भएकाे हाे ।

पाँच दिनसम्म चल्ने उक्त एक्स्पोमा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवाहरूलगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरी बाट उत्पादित विविध प्रजातीका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिका छन् । 

Photos (30)Photos (32)Photos (39)Photos (36)Photos (7)Photos (9) (1)Photos (22)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।