ताजा अपडेट »

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

शुक्रबार, २१ असार २०८१, १५ : ३०
120 Shares
शुक्रबार, २१ असार २०८१
120 Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले असार २८ गते विश्वास मत लिने भएका छन्।

प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्।

‘प्रधानमन्त्रीज्यूले यही असार २८ गतेको संसद बैठकमा विश्वास मत लिने तयारी गर्नुभएको छ,’प्रधानमन्त्री दाहालको सचिवालय स्रोतले भन्यो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।