ताजा अपडेट »

कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक

विहीबार, २० बैशाख २०८१, १५ : ०४
36 Shares

काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।

कप्तान रोहितले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिज ए ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल ११ ओभरमा ४ विकेट गुमाउदै ८३ रन बनाएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।