ताजा अपडेट »

आजको राशिफल: बि.सं.२०८१ वैशाख ०९ गते आइतबार, ई.सं.२०२४ अप्रिल २१ नेपाल सम्बत ११४४चौलाथ्व त्रयोदशी

आइतबार, ०९ बैशाख २०८१, ०६ : ०७
32 Shares

आजको राशिफल: बि.सं.२०८१ वैशाख ०९ गते आइतबार, ई.सं.२०२४ अप्रिल २१ नेपाल सम्बत ११४४ चौलाथ्व त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल त्रयोदशी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, व्याघात योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३३ बजे, सूर्यास्त साँझ ०६ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ४७ मिनेट देखि १० बजेर २५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

           ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।