ताजा अपडेट »

इलाम- २ मा राप्रपाले लक्ष्मी गुरुङलाई बनायो उम्मेदवार

विहीबार, १५ चैत्र २०८०, १३ : १५
18 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयन गरेको छ । 

राप्रपाले इलाम-२ मा बैशाख १५ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई इलाम- २ मा राप्रपाले लक्ष्मी गुरुङलाई बनायो उमेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । 

पार्टीको विहिबार बसेको संसदीय समितिको बैठकले गुरुङलाई इलाम- २ मा राप्रपाले लक्ष्मी गुरुङलाई बनायो उमेदवार बनाउने निर्णय गरेको हो ।

इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा बैशाख १५ गते उपनिर्वाचन हुदै छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।