ताजा अपडेट »

मैत्रीपूर्ण खेलमा कोस्टा रिकामाथि अर्जेन्टिनाको सहज जित

बुधबार, १४ चैत्र २०८०, ११ : १४
28 Shares
बुधबार, १४ चैत्र २०८०
28 Shares

काठमाडौं । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा कोस्टा रिकालाई पराजित गरेको छ ।

बुधबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोस्टा रिकालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोल अन्तरले पछि परेको अर्जेन्टिनाले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।

अर्जेन्टिनाको जितमा एन्जल डी मारिया, एलेक्सिस म्याक अलिस्टर र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । त्यसैगरी कोस्टा रिकाका लागि एक गोल म्यान फ्रेड उगाल्डले गरेका थिए ।

अर्जेन्टिनाका लागि यस खेलमा लियोनेल मेसी खेलेका थिएनन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।