ताजा अपडेट »

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

सोमबार, ०५ चैत्र २०८०, १६ : १४
40 Shares

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ  ।

सोमबार ३.२७ अंकले बढेको सेयर बजार २०७३.५३ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १४८ कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटाको घटेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।