ताजा अपडेट »

बाग्लुङ पुगे ओली

बुधबार, २३ फागुन २०८०, १५ : ०२
76 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाग्लुङ पुगेका छन ।

काठमाडौंमा सत्ता गठबन्धन ‘उथलपुथल’का बिचमा र मन्त्रीमण्डल बिस्तार भइरहदाँ एमाले अध्यक्ष ओली भने बाग्लुङ पुगेका हुन् ।

जारी ब्रमाण्डीय महायज्ञको समापन गर्न  बागलुङको पञ्चकोट पुगेका हुन, उनी आजै काठमाडौं फर्कने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।