ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

मंगलबार, २२ फागुन २०८०, १४ : २१
38 Shares

काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक १६.७० अंकले बढेको छ । यससँगै सूचक २०५४.७१ विन्दमा आएको छ ।

१६९ कम्पनीको १ लाख भन्दा बढी कित्ता सेयर कारोबार हुँदा ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ७ सय वटा कारोबार भएको हो । १३९ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।