ताजा अपडेट »

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम सुरू

आइतबार, ०६ फागुन २०८०, १२ : ०९
56 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम सुरु भएको छ । 

सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री प्रचण्डले दिँदै छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।