ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

विहीबार, ०३ फागुन २०८०, ११ : २९
28 Shares

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८८ अंकले घटेको छ । यससँगै सूचक २०७५.६२ विन्दुमा आएको छ । यो सेसनमा कुल ४१ वटा कारोबार हुँदा १५ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३० कम्पनीको ३९ सय ३० कित्ता सेयर कारोबार भएको छ । १३ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।