ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

बुधबार, ०२ फागुन २०८०, ११ : १६
48 Shares

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १‍.११ अ‌कले बढेको छ । यससँगै सूचक २०७१‍‍‍‍‍‍‍‍.७१ विन्दुमा आएको छ । २७ कम्पनीको १६ सय ४२ कित्ता सेयर कारोबार हुँदा ७ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  यो सेसनमा कुल ४१ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।