ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

सोमबार, २९ माघ २०८०, १२ : १४
28 Shares

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले घटेको छ । यससँगै सूचक २०८५.८१ विन्दुमा आएको छ ।

४९ कम्पनीको ८ हजार २ सय ६२ कित्ता सेयर कारोबार हुँदा ४० लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  

यो सेसनमा कुल १ सय २५ वटा कारोबार भएको हो । २३ कम्पनीको भाउ बढ्दा २३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।