ताजा अपडेट »

माओवादी केन्द्रिय समिति बैठक बस्दैँ

आइतबार, २८ माघ २०८०, ०७ : २८
44 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समिति बैठक बस्दैँछ ।

बिधान अधिवेसन अघि बसेको स्थायी समिति बैठक सम्पन्न भए पछि केन्द्रिय समिति बैठक बोलाइएको हो । 

माओवादीको बिधान अधिवेसन यही फागुन १–३ गते काठमाडौंमा हुदैँछ ।  

सो सम्मेलनमा प्रस्तुत हुने बिधानका बारेमा प्रारम्भिक छलफलका लागि गत शुक्रवार र शनिवार २ दिन स्थायी समिति बैठक बसेको थियो 

सो बैठकमा केन्द्रिय समितिको आकार घटाएर १ सय ५१ सदस्य बनाउने तथा सोको प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाइ दिइएको छ ।

आजको केन्द्रिय समिति बैठक पार्टीको विशेष रुपान्तरण अभियानको समिक्षामा केन्द्रित हुने पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिएका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।