ताजा अपडेट »

मणिमुकुन्द राष्ट्रिय भलीवल सुरु

उद्घाटन खेलमा एपिएफ , बागमती र कोशी बिजयी

शुक्रबार, २६ माघ २०८०, २० : ३०
68 Shares

बुटवल । मणिमुकुन्द भलिबल क्लबले आयोजना गरेको  नौ मणिमुकुन्द कप राष्ट्रीय पुरुष भलिबल  प्रतियोगिताको  उदघाटन खेलमा ससत्र प्रहरी बाग्मती प्रदेशर कोशी प्रदेश बिजयी भएका छन ।

 कणाली प्रदेश र बाग्मती प्रदेश बिच भएको खेलमा पहिलो सेट कणाली प्रदशले बाग्मती प्रदेशलाई २२ रोक्दै २५ बनाएर पहिलो सेट हात पारेको थियो द्रोस्रो सेट बागमती प्रदेशले कणाली प्रदेशलाई १६ मा रोक्दै २५ बनाएर द्रोस्रो सेट बाग्मतीले हात पारेको थियो । 
तेसपछी भने बाग्मतीले लगातार २ सेट  २५, १८, २६ ,२४ बनाउदै  बाग्मती प्रदेस जित निकालेको  हो । कोशी प्रदेश र मदेश प्रदेस बिच भएको खेलमा कोशी प्रदेस बिजयी भएको छ २६ २४ २५ १६ २५ १३ मा मदेश प्रदेसलाई  रोक्दै को कोशी प्रदेस बिजय भएको छ । 
लुम्बीनी प्रदेश र ससत्र प्रहरी बिच भएको खेल रोक कबनेको थियो पहिलो सेट लुम्बिनी प्रदेशले ससत्र प्रहरीलाई २१मा रोक्दै २५ बनाएर पहिलो सेट हात पारेको लुम्बीनीले खेललाई निरन्तत्रा दिन भने सकेन बिभागीय क्लब ए पि एफ द्रोस्रो सेट लुम्बिनीलाई २० अ·कमा रोक्दै २५ बनाएर द्रोस्रो सेट हात पारेको थियो । खेल निकै प्रतिशप्रदा रहेको खेलमा द्रर्शकहरले  खेलाडीको सपोटमा  हुटिङ गरीरहेका  थिए ।

 एपिएफ क्लब  तेस्रो सेट समेत  लुम्बिनीलाई १९ रोक्दै २५ बनाएर अफनो कोल्टामा र्पान सफल भएपछी लुम्बिनी थप  दवाबमा रहेयो  देखीन्थियो  लुम्बिनीले पुन एपिएफ क्लब लाई २० मा रोक्दै २५ बनाएर चौथौ सेट हात पारेपछी खेल  रोचक बन्दै गएको थियो तर पाचौ सेट लुम्बिनी लाई १० मा रोक्दै १५ बनाएर एपिएफ क्लब बिययी भएको छ  । 
उदार्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सिके गुप्ताले खेलकुलको बिकासले खेलाडी मात्र नभएर देसको समेत पहिचान बनाउने बताए । रुपन्देहीमा सुरु भएको  राष्ट्रिय भलिबल खेलले खेलडीहरुको खेल क्षेमताको बिकाश सगै प्रदेसकै पहिचान बनाउने बताए । खेलकुद क्षेत्रमा आफनो मन्त्रालयले धेरै सहयोग गदै आएको भन्दै मन्त्री गुप्ताले भने खेलकुदका क्षेत्रमा रहेका हरेक समसियाहरु समाधान र्गन आफु तैयार रहेको बताए ।

 तिलोतमा नगरपालीकाका नगर प्रमुख रामकृष्ण खाणले खेलकुदको बिकासले सबै क्षेत्रको बिकासमा सहयोग पुग्ने बताए । मानिस स्वस्थ रहन खेलकुद जरुरी रहेको भन्दै स्वस्थ मानिसहरुलेनै देस बिकासका लागी योगदान र्गन सक्ने हुदा ख्ेलकुद क्षेत्रको बिकास खेलाडी उत्पादन भौतिक सँरचना निमाणमा सबै लाग्नुपर्ने उनको भनाई छ । भलिबल खेल आयोजना र्गन आफनो क्लबको जग्गा नहुदा पटक पटक खेल आयोजना हुदा दस्रौ लाख अस्थाई सम्रचना निमार्णमा र्खच हुदै आएको भन्दै नगर प्रमुख खाणले आउने प्रतियोगितामा थाई सम्रचना बनाउन आफु र स्थानिय सरकार लागीर्पने बताए । 

 नेपाल भलिबल सँघका महासचिब रोशन श्रेष्ठले भलिबल खेल राष्ट्रिय खेल भएपनी राज्यको तर्फबाट  भनेजस्तो सहयोग हुन नसकेको गुनासो गरे ।  देसका सबै क्षेत्रमा खेलीने खेल भएपनी यसको बिकास र पुरवाधार  निमार्ण र्गन कसैको ध्यान नपुगेको बताए । कार्यक्रममा   खेल सयोजक  सुरेन्द्र गुरु· अध्यक्ष लोकन्द्र भन्डारी निबतमान अध्यक्ष मिलन राना लगाएतले सुभकामना दिएका थिए  ।  शनिवार त्रिभुवन आर्मी क्ललव र मधेस प्रदेश , लुम्बिनी प्रदेश र बामती प्रदेश ,  तेस्रो खेल सुदुरपश्चिम प्रदेश र कोशी प्रदेशका  र गण्डकी प्रदेश र  कर्णाली प्रदेशका विचमा हुने  छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।