ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

आइतबार, २१ माघ २०८०, १३ : १२
46 Shares

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४५ अंकले बढेको छ । यससँगै सूचक २०६७.४७ विन्दुमा आएको छ ।

१८ कम्पनीको ६ सय १० कित्ता सेयर कारोबार हुँदा ३ लाख ५५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल २८ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।