ताजा अपडेट »

लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली सभा (फोटोफिचर)

मंगलबार, १६ माघ २०८०, १४ : १४
58 Shares

newskarkahna-news630733.newskarkahna-news630732.काठमाडौं । देशभर मंगलबार शहीद दिवस मनाइँदै छ । यसैक्रममा शहीद दिवसको अवसरमा मंगलबार बिहान काठमाडौंमा प्रभातफेरि निकालिएको थियो । 

साथै लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जलीसभा गरिएको थियो । विभिन्न कार्यक्रम गरी मंगरबार ज्ञात तथा अज्ञात शहीदहरुको योगदानको स्मरण गरिँदैछ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।