ताजा अपडेट »

प्रि ओपन सेसन नेप्सेमा झिनो अंकले वृद्धि

विहीबार, ०४ माघ २०८०, ११ : ३५
84 Shares

काठमाडौं। प्रि ओपन सेसनमा बिहिबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ ।

नेप्से सुचक ६.६३ अंकुले वृद्धि भई २१६३.३८ बिन्दुमा आएको छ ।

यो सेसनमा १८ वाटा कम्पनीको भाउ बढेको छ भने १८ कम्पनी घटेको छ । 

यो सेसनमा ३६ कम्पनीको ४२ हजार ३६३ किता सेयर कारोबार हुँदा २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।