ताजा अपडेट »

प्रि-ओपन सेसन नेप्सेमा आज दोहोरो अंकले वृद्धि

बुधबार, २५ पुस २०८०, ११ : ३२
64 Shares

काठमाडौं । प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक दोहोरो अंकले वृद्धि भएको छ ।नेप्से सुचक ४.४६ अंकले बढेर २०८४.५९ विन्दुमा आएको छ । 

यो सेसनमा ३८ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ भने ५ कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएको छैन ।

यो सेसनमा ५५ कम्पनीको ६ हजार ८४१ कित्ता सेयर कारोबार हुदाँ २५ लाख ९२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

बुधबार यो सेसनमा कुल ११९ वटा कारोबार भएको हो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।