ताजा अपडेट »

राज्य ब्यवस्था समितिको बैठकमा प्रधानमन्त्री उपस्थित

शुक्रबार, २० पुस २०८०, १० : ३९
48 Shares

काठमाडौं । राज्य ब्यवस्था समितिको बैठकमा प्रधानमन्त्री उपस्थित भएका छन् । 

एनसेल खरिद बिक्री प्रकरणमा जवाफ दिनका लागि प्रधानमन्त्री प्रचण्ड सो समितिमा उपस्थित भएका हुन । बैठक जारी छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।