ताजा अपडेट »

तोलामा १३ सयले घट्यो सुनको मूल्य

शुक्रबार, १३ पुस २०८०, ११ : ५६
38 Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला १३ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य आज १३ सय रुपैयाँले घट्दै १ लाख २० हजार ७ सय रुपैयाँ कायम भएको छ । 

आज तेजाबी सुनको मूल्य १ लाख २० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यता चाँदीको मूल्य पनि ४५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।