ताजा अपडेट »

२१ अंकले घट्यो सेयर बजार

आइतबार, ०८ पुस २०८०, १५ : १०
20 Shares

काठमाडौं। चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २१ अंकले घटेको छ । 

आइतबार २१.०५ अंकले घटेको सेयर बजार २०८८.०७ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ७९ वटा कम्पनीको सेयरमूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।