ताजा अपडेट »

सुनचाँदीको मूल्य स्थिर

सोमबार, ०२ पुस २०८०, १२ : १२
46 Shares

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ कायम छ । 

यस्तै, आज चाँदीको मूल्यसमेत स्थिर छ । चाँदीको कारोबार मूल्य १४ सय ५५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।