ताजा अपडेट »

घट्यो सुनचाँदीको मूल्य

आइतबार, ०१ पुस २०८०, ११ : २३
44 Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेर १ लाख १७ हजार ८०० रुपैयाँ कायम भएको छ । 

यस्तै, तेजाबी सुनको मूल्य १ लाख १७ हजार २५० रुपैयाँ कायम छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।