ताजा अपडेट »

नेपाललाई अफगानिस्तानकाे बलियो लक्ष्य

आइतबार, २४ मंसिर २०८०, १५ : २०
42 Shares

काठमाडौं । अफगानिस्तानले एसिसी यू–१९ एसिया कपमा नेपाललाई २ सय ६२ रनको बलियो लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ओभल–२ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा २ सय ६१ रनमा अल आउट भएको छ ।

अफगानिस्तानका लागि शीर्षक्रमका ब्याटर जाम्शिद जद्रानले शतक बनाए । उनले १ सय ६ रनको शतकीय इनिङ खेले ।नेपालका हेमन्त धामीले २ विकेट लिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।