ताजा अपडेट »

नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै

शुक्रबार, २२ मंसिर २०८०, ११ : ४७
35 Shares

काठमाडौं । नेपालले एसिसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

दुबईको आइसिसी एकेडेमी ओभल–२ मा भएको टसमा पाकिस्तानका कप्तान साद बेगले जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । 

प्रतियोगितामा नेपाल समूह एमा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।