ताजा अपडेट »

बालकृष्ण खाणलाई रिहा गर्नेबारे न्यायाधीशको राय बाझियो

शुक्रबार, १५ मंसिर २०८०, १६ : ३४
37 Shares
शुक्रबार, १५ मंसिर २०८०
37 Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ ।

न्यायाधीश जनक पाण्डेले ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए । तर, अर्का न्यायाधिश प्रकाश खरेलले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाएनन् । अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।