ताजा अपडेट »

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्न आदेश

शुक्रबार, १५ मंसिर २०८०, १६ : १४
59 Shares
शुक्रबार, १५ मंसिर २०८०
59 Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण छुटेका छन् । जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले छाडेको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।