ताजा अपडेट »

सुनको मूल्य स्थिर

विहीबार, १४ मंसिर २०८०, १२ : ०४
40 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले कायम गरेको रेकर्डलाई निरन्तरता दिएको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बुधबारको तुलनामा स्थिर रहेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज अर्थात मंसिर १४ गते छापावाला सुनको मूल्य १ लाख १९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी आज प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।