ताजा अपडेट »

पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह

बुधबार, १३ मंसिर २०८०, १३ : ३७
100 Shares
बुधबार, १३ मंसिर २०८०
100 Shares

बुटवल । पाल्पाको २२ वर्षीय सन्तोष पन्थी सम्पर्कविहीन भएका छन् । उनी पाल्पाको रामपुर नगरपालिका– ७ किसानबारीमा घरमा डेरा कोठा लिई बस्दै आएका थिए ।

मंसिर ८ गते बिहानदेखि डेराकोठाबाट हिडेकोमा हाल सम्म डेरा कोठामा फर्की नआएको र छरछिमेक तथा आफन्त लगायतमा खोजतलास गर्दा हालसम्म फेला नपरेको उनका बुबा घनश्याम पन्थीले बताए । साथै उनले आफ्ना छोरा सन्तोषको खोजी गरिदिनका लागि सम्बन्धीत सबै निकायलाई अपिल समेत गरेका छन् ।साथै कसैले कतै देखेमा ९८६७८५५७९९, ९८४७५६८५३१, ९८४११४६८९ मा सम्पर्क गरिदिन वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले सबैमा अपिल गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।