१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

काठमाडौं । अक्टोबर ७ देखि हमासद्वारा बन्दी बनाएका लगभग २४० इजरायली बन्धकहरूलाई मुक्त गर्ने प्रयास गरिरहेकाले यो सम्झौता एकदमै नजिक भएको दाबी गरेका छन्।

Advertisement

कतारका प्रधानमन्त्री शेख अब्दुल्लाह बिन नासेर बिन खलिफा अल थानीले भने, ‘हामी बन्धकहरूलाई रिहा गर्ने सम्झौताको नजिक छौं।’ उनले भने, ‘पहिलेभन्दा अहिले म विश्वस्त छु कि हामी सम्झौताको नजिक पुगेका छौं। सानातिना कुरामा मात्रै सहमति हुन बाँकी छ ।’

तर, हिजो राति इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौतामा पुग्ने दाबीलाई अस्वीकार गर्दै अहिलेसम्म त्यस्तो कुनै सम्झौता नभएको बताएका छन् । ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले पनि भने, ‘हामी अहिलेसम्म कुनै सम्झौतामा पुग्न सकेका छैनौं, तर हामी सम्झौतामा सहमत हुन कडा मेहनत गरिरहेका छौं।’

यसैबीच इजरायली सेनाले फुटेज जारी गरेको छ । त्यसमा दावी गरेको छ कि अल(शिफा अस्पताल मुनि एउटा ५५ मिटर लामो सुरुङ रहेको छ, जसलाई हमासले आतंकवादी गतिविधिका लागि प्रयोग गरिरहेको छ।

इजरायली सेनाले अर्को भिडियो जारी गरेको छ जसमा हमास लडाकुहरू बन्धकहरू लिएर अल शिफा अस्पताल गएको दाबी गरेको छ।

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण