१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

तेलअहिब । रुसले गाजा र इजरायलमा भइरहेको हिंसाको निन्दा गर्दै अमेरिकाको प्रतिक्रिया ‘विपत्तिजनक’ भएको बताएको छ । 

Advertisement

अल जजिराका अनुसार गाजा एन्क्लेभको पश्चिमी भागमा रहेको आवासीय भवनमा इजरायली हवाई आक्रमणमा दुई पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ। टर्की अनादोलु एजेन्सीले दुई पत्रकार सइद अल तावील र मोहम्मद सोभको रूपमा पहिचान गरेको  हमास नियन्त्रित सरकारी मिडिया कार्यालयको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इजरायल–हमास द्वन्द्वमा मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो अपडेट अनुसार गाजामा ६८७ प्यालेस्टाइनीको मृत्यु भएको छ, जसमध्ये वेस्ट बैंकमा १७ प्यालेस्टाइनीको मृत्यु भएको छ। यस आक्रमणमा हालसम्म ९०० भन्दा बढी इजरायलीको मृत्यु भइसकेको छ । यस बाहेक चार जना हिजबुल्लाह लडाकु पनि मारिएका छन् ।

ट्रुडोले हमास समर्थक जुलुसको निन्दा गरे
 

उता, इजरायलका लागि ऐक्यबद्धता बैठकमा सहभागी भएका क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशमा हमासको समर्थनमा भएको प्रदर्शनको निन्दा गरेका छन् । 

ट्रुडोले ट्विटरपोस्टमा भनेका छन कि म इजरायलमा हमासको आक्रमणको समर्थनमा देशभर भइरहेको प्रदर्शनको कडा निन्दा गर्दछु। उनले हिंसाको प्रशंसा क्यानडामा कदापि स्वीकार्य नहुने बताए।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता