ताजा अपडेट »

एमाले रुपन्देही रोहिणी गाउँ कमिटी अध्यक्षसहित सिंगो कमिटी नै एकीकृत समाजवादीमा समाहित

आइतबार, २१ असोज २०८०, १३ : २५
72 Shares
आइतबार, २१ असोज २०८०
72 Shares

बुटवल । नेकपा एमाले रोहिणी गाउँ कमिटी अध्यक्ष सुनिल कौशलको नेतृत्वमा सिगो गाउँकिमिटी नै नेकपा एसमा समाहित भएको छ ।

कौशल सहितका टिमलाई पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले टीका लगाएर स्वागत गरे । गाउ कमिटीका पदाधिकारी, संगै ५ वडा शाखा कमिटीका अध्यक्षहरु एकिकृत समाजबादीमा प्रवेश गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।