१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौं। नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो कमिटीको बैठक बस्दैछ । हिजो देखी सुरू भएको पोलिटब्युरो बैठकले आज पनि निरन्तरा पाउन लागेको हो । बैठक बिहान ११ः०० बजे बोलाईएको छ । 
 

हिजोको बैठकमा एजेन्डा माथि आफ्ना धारणा राख्ने पोलिट्ब्युरो सदस्यहरुमा उमेश डागी,  कृष्ण पन्त, कृष्ण खनाल, कृष्ण सापकोटा, गङ्गा नेपाल, गणेश बिके, गणेश काङ्वाङ्, गोपाल बराल, चन्द्र ब शाही, चिरन्जिवी आचार्य, टहलबहादुर खडका, दिनेश राइ, दिलु पन्त, देउमान साम्बाहम्फे, देव शन्कर, धर्म निरौला, निरा जैरु, निर्मल सुबेदी, परमानन्द भट्ट, पिएल श्रेष्ठ, प्रभा बज्राचार्य, प्रमोद उपाध्याय, प्रेम नारायण पौडेल, प्रेमल खनाल, बलदेव चौधरी, बसन्त मानन्धर लगायतले आ आफनो धारणा राखेका थिए । 

हिजोको बैठकमा अध्यक्ष नेपालले सबै चुनौतिहरुको सामना गर्दै पार्टी अगाडि बढ्न कम्मर कसेर लागेको जनाएका थिए । ‘नेकपा एकीकृत समाजवादी समयको माग हो , यसको महत्व दिन दिनै बढिरहेको छ्। यो नै कम्युनिस्ट बिचारधारा भित्रको उत्तम बिकल्प हो, पार्टी  सदैब  राष्टियताको रक्षा र सम्बर्धन गर्न जनजिविकाको लागि सङ्हर्ष गर्न समाजवाद्को धेय पुरा गर्न र जनतालाइ सुशास्न  प्रदान गर्न लागि नै रहने छ,’ नेपालले भने, ‘पार्टी सधै भरि भ्रष्टाचारका बिरुद्दमा छ र नेपाल सरकारलाइ पनि आजको भ्रष्टाचार बिरोधी कार्यलाइ निरन्तर अगाडि बढाउन आह्वान गर्दछ ।’
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता