१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । नेपाल दलित मुक्तिमोर्चा बुटबल उपमहानगर पालिकाको दोस्रो नगर भेला सम्पन्न भएको छ । भेलाले राजेन्द्र गहतराजको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरिएको छ । जसको उपाध्यक्ष शान्ता दर्जी उपाध्यक्ष सम्भु बिक, सचिव सर्बेस हिताङ्ग, सहसचिव बेल बहादुर गैरे, कोषाध्यक्ष सरिता बिश्वकर्मा चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सोभाखर नेपाली, अनिता दर्जी, गोबिन्द बराल, मन माया बिक, निरु बिक, सालिकराम परियार, मीन बुढाथोकी, मान बहादुर बिक, सुजन खाती चिजा बिश्वकर्मा, मनिस रसाइली, किष्ण नेपाली, जङ्ग बहादुर सुनार, अमर बिक, मनोज गैरे, मन माया बिक, पुस्पा बिक, प्रजवल बिक, जहर सिह बिक, कमला बिक, मन्जु नेपाली, दुर्गा बहादुर बिक र थप पहिलो बैठकबाट दुई जना मनोनीत गरि ३१ सदस्य रहेको छ ।

सान्ता दर्जी स्वागत मन्तव्य, फेक्यासन ईन्चार्ज दिपा बिक दलित मुक्तिमोर्चा रूपन्देहीका जिल्ला सयोजक ध्रुब लामगादे उपस्थितमा भेला सम्पन्न भएको हो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन