ताजा अपडेट »

कृष्ण बिश्वकर्मा र  शान्तीश्री परियारको  आबाज रहेको निरिमाया गीत बजारमा

सोमबार, १८ असार २०८०, ११ : २९
8 Shares

बुटवल। कृष्ण बिश्वकर्मा र  शान्तीश्री परियारको स्वर रहेको निरिमाया गीत बजारमा सार्वजनीक भएको छ । उक्त गीतलाई शब्द कोर्न माहिर सर्जक राजु केसी थेगो र  सुमन सेन्चुरी ले लेखेका छन । भने लय कृष्ण बिश्वकर्मा को रहेको छ ।

स्मृति तिमिल्सिना ( गुरूआमा )को निर्देशन मा तयार गीतको निर्माता सुमन सेन्चुरी चोसेकाका रहेका छन ।

 उक्त गितमा चर्चित मोडलहरु सारिका केसी / निक्स शर्मा  को उत्कृष्ट अभिनय देख्न सकिन्छ । आमा भगवती मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक गीत निरिमाया ले दर्शक श्रोताको भरपुर माया पाउनेमा सम्पूर्ण टिम विश्वस्त रहेको छ ।

https://www.youtube.com/watch?v=7UxFUg8AKmc

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।