५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

बुटवल । रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीमा विश्व वातावरणको दिवसको अवसर पारी सोमबार विद्यार्थीहरुले सचेतनामुकल प्रदर्शनी गरेका छन् । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा नमस्ते एकडेमीमा विद्यार्थी वातावरण तथा पर्यावरणसँग सम्बन्धित चित्रकला, विभिन्न प्रविधि र विज्ञानको प्रदर्शन गरेका हुन् ।

वातावरण संरक्षणका लागि अपनाउनु पर्ने प्रविधि तथा प्रयास, परिवर्तित विश्व मानव प्रवृत्तिले पर्यावरणमा पारेको प्रभाव र यसका असरहरु बारे जानकारीमुलक प्रदर्शनी गरिएको एकेडेमीका प्राचार्य जिम्मे शेर्पाले बताए । विद्यार्थीले तयार पारेका विभिन्न प्रविधि, जलवायु परिवर्तन सम्बन्धी जानकारी, फोहर व्यवस्थापनमा अपनाउन सकिने नयाँ प्रविधि लगायतका आविष्कारहरुले प्रदर्शनीमा राखिएको ऐकेडेमीका संस्थापक प्राचार्य राजेन्द्र कुंवरले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ