१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

बुटवल । रोटरी क्लव अफ बुटवलको १४ सय ६१ औं नियमित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । क्लवका वर्ष २०२२÷२३ का अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा बिजनेश रहेको थियो ।

बैठकमा क्लवका अध्यक्ष बोनिन पियाले भन्सारमा आएर रोकिएको ब्लड कलेक्शन मोवाइल भ्यान नेपाल ल्याउन सरकारी तहमा प्रयास भैरहेको जानकारी गराएका थिए । त्यसैगरी बैठकमा बन्दीपुर फेलोसिप यात्रा, आगामी जेठ ६ गते हुन गैरहेको रोट¥याक्ट र इन्ट¥याक्ट क्लवको क्यारियर डेभलपमेन्ट सेमिनारलगतयका विषयमा छलफल भएको थियो । बैठकमा क्लवले यो वर्ष भए गरेका कार्य र अव बाँकी डेढ महिनाको अवधिमा गर्नुपर्ने कार्यक्रमहरुका बारेमा समेत छलफल गरिएको थियो ।

त्यस अवसरमा रोटरीयनहरु अजयमान श्रेष्ठ, कृष्णप्रसाद अर्याल, मणिरत्न पाण्डे, मधुप्रकाश अर्याल, शारदा ज्ञवाली, शिवकुमार ज्ञवाली लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने