ताजा अपडेट »

खाँण पक्राउ परेपछि कांग्रेस पदाधिकारी बैठक बस्दै

विहीबार, २८ बैशाख २०८०, ०८ : १४
26 Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी नेता तथा पुर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उत्पन्न परिस्थीतिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो । 

हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथी प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।